सिन्धुलीको डुडभन्ज्याङ्गमा चट्याङ लाग्दा ३ जना घाइते

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुडभन्ज्याङ्गमा गएराति परेको चट्याङका कारण तीन जना घाइते भएका छन्। चट्याङले स्थानीय एक घरमा सामान्य क्षति पनि पुगेको जनाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ।

Jul 10, 2025 - 06:15
 0
सिन्धुलीको डुडभन्ज्याङ्गमा चट्याङ लाग्दा ३ जना घाइते

काठमाडौं ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुडभन्ज्याङ्गमा गएराति परेको चट्याङका कारण तीन जना घाइते भएका छन्।

चट्याङले स्थानीय एक घरमा सामान्य क्षति पनि पुगेको जनाइएको छ।

घाइतेहरूको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register