नेपाल आउने भारतीयले फोनपेमार्फत गरे २ अर्ब बढीको डिजिटल भुक्तानी

काठमाडौँ । भारतीय नागरिकले फोनपेमार्फत् २ अर्ब बढीको डिजिटल भुक्तानी गरेका छन् । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपेले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार, फोनपे नेटवर्कमार्फत क्रस-बोर्डर यूपिआई (UPI) काे कारोबार संख्या १० लाख नाघेको छ, जसअन्तर्गत् कुल २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  भारतीय पर्यटकहरूले नेपाल भ्रमणको क्रममा यूपिआई सपाेर्ट गर्ने एप्स प्रयोग गरेर फोनपे क्यूआर स्क्यानमार्फत सहज रूपमा भुक्तानी गर्न थालेसँगै डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ । यस प्रवृत्तिले नेपालमा क्रस-बो...

Jul 14, 2025 - 09:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register