अनलाइन टिभीको लागि एआई आचारसंहिता, यस्ता छन् प्रावधान

काठमाडौँ । अनलाइन टिभी पत्रकार संघले “अनलाइन टिभी एआई आचारसंहिता २०८२” जारी गरेको छ । एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको उपयुक्त प्रयोगको लागि आचारसंहिता जारी गरेको संघले जनाएको छ ।  काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदे आचारसंहिता घोषणा गरेका हुन् । अनलाइन टिभीमा एआईको प्रयोग बढ्ने सम्भावना भएकाले बेलैमा जिम्मेवार बनाउने उद्देश्यसहित आचारसंहिता जारी गरिएको संघ अध्यक्ष भण्डारीले बताए ।  कार्यक्रममा सूचना प्रविधि क्षेत्रको संस्था क्यान महासंघका ...

Jul 21, 2025 - 15:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register