रुसका राष्ट्रपति पुटिनले डिपीआर र एलपीआर क्षेत्रलाई अलग देसको मान्यता

Feb 22, 2022 - 06:32
Feb 22, 2022 - 06:33
 0

रुसका राष्ट्रपति पुटिनले डिपीआर र एलपीआर क्षेत्रलाई रुसले आधिकारिक रूपमा मान्यता दिएको आदेशमा हस्ताक्षर गरेका छन् । अब युक्रेनको 13% भन्दा बढी क्षेत्र छुट्टै देशको रूपमा मान्य रहनेछ। डीपीआर र एलपीआरका मानिसहरू सडकमा उत्सव मनाइरहेका छन्। 

पुटिनले युक्रेनलाई यु.एस. उपनिवेश बनिसकेको आरोप लगाएका छन्  जुन सोभियत युगको आणविक क्षमता हासिल गर्न प्रयोग भइरहेको छ - उनि भन्छन् । त्यहाँ
कट्टरपन्थी इस्लामिक सोंच बढ्दै छ र स्थानीय रूसी भाषा लोप हुदै गएको छ, उनको भनाई छ ।

शान्ति मिसन घोषणा गर्दै रुसले डीपीआर र एलपीआर क्षेत्रको सुरक्षाका लागि आफ्नो सेना पठाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal