नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूको आज पनि बयान लिइने

May 30, 2023 - 01:05
 0
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूको आज पनि बयान लिइने
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूको आज पनि बयान लिइने

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूको आज पनि बयान लिइने भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरूको बयान लिइने भएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० जनाविरुद्ध  मुद्दा दर्ता भएको छ । 

उक्त मुद्दामा शुक्रबार दुई र आइतबार तीन जनाको बयान भइसकेको छ‌ । पक्राउ परेका मध्ये १२ जनाको  बयान हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1