कपिराइट स्ट्राइक हान्दै लाखौं असुल गर्न थालेपछि एएनआईविरुद्ध एकजुट भए भारतीय युट्युबर

काठमाडौं । कपिराइटको निहुँमा अत्यधिक रकम असुलेको (हप्ता असुली गरेको) आरोप लगाउँदै एसियन न्युज इन्टरनेसनल (एएनआई) विरुद्ध भारतीय कन्टेन्ट क्रियटरहरू एकजुट भएका छन् । कन्टेन्ट क्रियटरले आफ्नो भिडिओमा प्रयोग गरेको केही सेकेन्डको फुटेजलाई लिएर एएनआईले कपिराइट स्ट्राइक हान्ने र पछि च्यानल बन्द गर्ने धम्की दिएर मोटो रकम (फिरौती) माग्ने गरेको भन्दै उनीहरू एक भएका हुन् । ४१ लाखभन्दा बढी सब्सक्राइबर भएका भारतीय युट्युबर मोहक मङ्गलले आइतबार एक भिडियो सार्वजनिक गरेपछि यो विवाद सतहमा आएको छ । भिडिओमा मोहकले एएनआईले कसरी फिरौती रकम म...

May 25, 2025 - 16:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register