भारतसँग भूमि साट्ने कुरा गरेकाे छैन : प्रधानमन्त्री प्रचण्ड

Jun 5, 2023 - 06:30
 0
भारतसँग भूमि साट्ने कुरा गरेकाे छैन : प्रधानमन्त्री प्रचण्ड
भारतसँग भूमि साट्ने कुरा गरेकाे छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै प्रमाणीकरण भएको नागरिकता विधेयकमा समेटिएका प्रावधानका विषयमा मतभेद नरहेको बताउनुभएकाे  छ । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उहाँले हालका प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्री हुँदा जारी अध्यादेशमा समेटिएकै विषयलाई हुबहु नै अहिले प्रमाणीकरण भएको विधेयकमा समेटिएको बताउनुभयाे । 

नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने उद्देश्यअनुरुप नै विधेयक ल्याइएको जानकारी दिँदै उहाँले नागरिकता विधेयक प्रमाणीकरण विषय अदालतमा प्रवेश गरिसकेकाले संसदमा विवाद गर्नु आवश्यक नरहेको बताउनुभयाे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1