समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदै

Jun 9, 2023 - 02:03
 0
समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदै
समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ । समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदै छ ।अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै हुनुहुन्छ । 

आजदेखि सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख एजेन्डा रहेको छ । सो सम्मेलनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन् ।

हाल यस सङ्गठनको अध्यक्ष शम्भु श्रेष्ठ हुनुहुन्छ भने महासचिवमा भुपराज खडका रहनुभएको छ । यस सम्मेलनबाट अब नयाँ नेतृत्व चयन हुनेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1