नयाँ वर्ष २०२२ को हजुरहरुलाई धेरै धेरै शुभकामना !!
Happy New Year 2022 to you all !!

हाम्रो परिवारको तर्फबाट नयाँ वर्ष २०२२ को हजुरहरुलाई धेरै धेरै शुभकामना।
2021ले मलाई धेरै नयाँ कुराहरू सिकाएकोमा धन्यवाद दिन चाहन्छु र ती सुन्दर आत्माहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु जो मेरो लागि बिगतमा पनि हुनुहुन्थियो र सधैं रहनुहुनेछ।
2022 मा फेरि हजुरहरुसँग धेरै नयाँ सम्झनाहरू बनाउनको लागि तत्पर छु????
फेरी पनि धेरै धेरै सुभकामना !!
What's Your Reaction?






