अमेरिकामा आँधीका कारण ठूलो विनाश, पुरै सहर ध्वस्त, ८० भन्दा बढीको मृत्यु (भिडियो फुटेज)

Dec 12, 2021 - 08:30
 0

अमेरिकामा आँधीका कारण ठूलो विनाश, पुरै सहर ध्वस्त, ८० भन्दा बढीको मृत्यु
  
अमेरिकामा आएको भीषण आँधीले ठूलो जनधनको क्षति गरेको छ । केन्टकीमा आएको आँधीले पाँच राज्यमा हंगामा मच्चाएको छ । यस आँधीमा परी ८० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । राष्ट्रपति जो बाइडेनले यो शताब्दीको सबैभन्दा ठूलो त्रासदी भनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register