ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० आई सिरिजमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको  छ । किंग सिटीमा ओमानका कप्तान अकिब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

Oct 2, 2024 - 17:29
 0
ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० आई सिरिजमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको  छ ।

किंग सिटीमा ओमानका कप्तान अकिब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register