भद्रपुर नगरपालिकाले दियो फुटबल बुट

भद्रपुर, १७ असोज । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा आजदेखि सुरु हुने झापा मिडिया कपका लागि भद्रपुर नगरपालिकाले फुटबल जुत्ता प्रदान गरेको छ। आज प्रेस क्लब भद्रपुरको कार्यालयमा नगर प्रमुख गणेश पोखरेलले टिम क्याप्टेन गोपाल गिरी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतलाई फुटबल बुट हस्तान्तरण गर्नुभयो। प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि १८ जोर जुत्ता र [...] The post भद्रपुर नगरपालिकाले दियो फुटबल बुट appeared first on Jhapa Online.

Oct 3, 2024 - 02:30
 0
भद्रपुर नगरपालिकाले दियो फुटबल बुट

भद्रपुर, १७ असोज । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा आजदेखि सुरु हुने झापा मिडिया कपका लागि भद्रपुर नगरपालिकाले फुटबल जुत्ता प्रदान गरेको छ।

आज प्रेस क्लब भद्रपुरको कार्यालयमा नगर प्रमुख गणेश पोखरेलले टिम क्याप्टेन गोपाल गिरी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतलाई फुटबल बुट हस्तान्तरण गर्नुभयो। प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि १८ जोर जुत्ता र मोजा प्रदान गरिएको हो।

यसअघि उक्त प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि भद्रपुर नगरपालिका वडा नं ८ कार्यालयले २० थान जर्सी प्रदान गरेको थियो

The post भद्रपुर नगरपालिकाले दियो फुटबल बुट appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register