‘भारतीय एसएसबीले नेपालको सीमामा पसेर चलायो गोली’

वीरगञ्ज, २९ असोज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा रहेको मितेरी पुलको दक्षिण पट्टी दशगजामा गोली चलेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबिले नेपालको सिमामा पसेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । कवाडीका मालसामान रहेका बोराहरू बोकी ल्याउने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबिले गोली चलाएको स्थानीयको भनाइ छ । पर्सा प्रहरीले गोलीको खोका बरामद [...] The post ‘भारतीय एसएसबीले नेपालको सीमामा पसेर चलायो गोली’ appeared first on Jhapa Online.

Oct 15, 2024 - 13:20
 0
‘भारतीय एसएसबीले नेपालको सीमामा पसेर चलायो गोली’

वीरगञ्ज, २९ असोज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ मा रहेको मितेरी पुलको दक्षिण पट्टी दशगजामा गोली चलेको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबिले नेपालको सिमामा पसेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । कवाडीका मालसामान रहेका बोराहरू बोकी ल्याउने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबिले गोली चलाएको स्थानीयको भनाइ छ । पर्सा प्रहरीले गोलीको खोका बरामद भएको तर कस्ले चलाएको प्रष्ट नभएको जनाएको छ। प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

The post ‘भारतीय एसएसबीले नेपालको सीमामा पसेर चलायो गोली’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register