हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बनियानी, १७ असोज । झापाको हल्दिबारीमा आज हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–३ का ६५ वर्षीया वाङ्दी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हल्दिबारी–३ स्थित रणकाली सामुदायिक जंगलमा घाँस काट फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । झण्डै १० वटा हात्तीको समूहले लखेटेर लतारपछार [...] The post हात्तीको आक्रमणबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 3, 2024 - 08:34
 0
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बनियानी, १७ असोज । झापाको हल्दिबारीमा आज हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका–३ का ६५ वर्षीया वाङ्दी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हल्दिबारी–३ स्थित रणकाली सामुदायिक जंगलमा घाँस काट फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

झण्डै १० वटा हात्तीको समूहले लखेटेर लतारपछार पारेर कुल्चिँदा गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

The post हात्तीको आक्रमणबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register