बसपार्कमा गाउँ जानेहरुको चहलपहल (तस्विरहरु)

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैंको आगमनसँगै बालाजु नयाँ बसपार्कमा राजधानी शहर छाड्नेको चहलपहल बढेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको बस्नेहरु दशैंमा आफ्नो गाउँ फर्कने हुनाले बसपार्कमा चहलपहल पढेको हो ।  बसपार्कमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, […]

Oct 3, 2024 - 09:45
 0
बसपार्कमा गाउँ जानेहरुको चहलपहल (तस्विरहरु)

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैंको आगमनसँगै बालाजु नयाँ बसपार्कमा राजधानी शहर छाड्नेको चहलपहल बढेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको बस्नेहरु दशैंमा आफ्नो गाउँ फर्कने हुनाले बसपार्कमा चहलपहल पढेको हो । 

बसपार्कमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register