दशैँका लागि झिलिमिली बत्तीले चिटिक्क पारिए देवी मन्दिर… (तस्विरहरु)

काठमाडौँ । हिन्दुहरुको महान चाड बडा दशैँ सुरु भएसँगै काठमाडौँका शक्तिपीठहरु झिलिमिली पारिएका छन् । दशैँका लागि काठमाडौँका विभिन्न स्थानमा रहेका देवी मन्दिर झिलिमिली पारिएका हुन् ।  खासगरी नक्सालको भगवती मन्दिर, मैतिदेवी मन्दिर, कालिका स्थान लगायतका देवी मन्दिर अहिले झिलिमिली बत्तिले सजाइएका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

Oct 4, 2024 - 04:45
 0
दशैँका लागि झिलिमिली बत्तीले चिटिक्क पारिए देवी मन्दिर… (तस्विरहरु)

काठमाडौँ । हिन्दुहरुको महान चाड बडा दशैँ सुरु भएसँगै काठमाडौँका शक्तिपीठहरु झिलिमिली पारिएका छन् । दशैँका लागि काठमाडौँका विभिन्न स्थानमा रहेका देवी मन्दिर झिलिमिली पारिएका हुन् । 

खासगरी नक्सालको भगवती मन्दिर, मैतिदेवी मन्दिर, कालिका स्थान लगायतका देवी मन्दिर अहिले झिलिमिली बत्तिले सजाइएका छन् । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register