बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ

काठमाडौँ । प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पर्काउ गरेको हो । उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि प्रहरीले पक्राउ  गरेको जनाएको छ । हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म […]

Oct 4, 2024 - 09:35
 0
बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ

काठमाडौँ ।

प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पर्काउ गरेको हो । उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि प्रहरीले पक्राउ  गरेको जनाएको छ ।

हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।
  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register