मेची राजमार्गमा फेरि पहिरो, यातायात ठप्प

इलाम । मेची राजमार्गमा फेरि पहिरो गएको छ । इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्दागर्दै पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ । माइखोला छेउमा नै सडक अवरूद्ध भएको हो । बारम्बार गइरहेका पहिरोका कारण मेची राजमार्ग प्रयोग गरी झापा, इलाम, पॉचथर र ताप्लेजुङ आउजाउ गर्ने यात्रु अलपत्र परेका छन् ।

Oct 4, 2024 - 12:00
 0
मेची राजमार्गमा फेरि पहिरो, यातायात ठप्प

इलाम ।

मेची राजमार्गमा फेरि पहिरो गएको छ । इलामको राजदुवाली सडक खण्डमा आज दिउँसो सडक मर्मत गर्दागर्दै पहिरो झरेपछि पूर्णरूपमा यातायात अवरूद्ध भएको छ ।

माइखोला छेउमा नै सडक अवरूद्ध भएको हो । बारम्बार गइरहेका पहिरोका कारण मेची राजमार्ग प्रयोग गरी झापा, इलाम, पॉचथर र ताप्लेजुङ आउजाउ गर्ने यात्रु अलपत्र परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register