सिलिकन भ्यालीमा नेपालीले खोलेको स्टार्टअपले सुरु गर्यो गभर्नेन्स, रिस्क र कम्प्लायन्सको नयाँ नेटवर्क ‘जीआरसीपीएन’
काठमाडौं । गभर्नेन्स, रिस्क र कम्प्लायन्सको प्रोफेसनल नेटवर्क ‘जीआरसीपीएन’ (GRCPN) औपचारिक रूपमा सुरु भएको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गर्दै यो नेटवर्कको सुरुवात गरिएको हो । नेपालभित्र र बाहिरका विभिन्न उद्योगमा गभर्नेन्स, रिस्क र कम्प्लायन्स (GRC) अभ्यासलाई सुदृढ गर्ने यस्तो मुख्य उद्देश्य रहेको छ । सम्बन्धित क्षेत्रका पेसेवर, अनुसन्धानकर्ता र संस्थाहरू एकै ठाउँमा ल्याउनेगरी यसको सुरुवात गरिएको बताइएको छ । साइबर सुरक्षा कम्पनी ‘सेक्युरिटीपाल’ (SecurityPal) का १० सदस्यहरूले ‘जीआर...
What's Your Reaction?