विपद् प्रभावितलाई ओरिएन्टल इन्स्योरेन्स कम्पनीको १५ लाख सहयोग

काठमाडौं । नेपालमा सञ्चालित भारत सरकारको कम्पनी ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले हालैको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरुप १५ लाख सहयोग गरेको छ । कम्पनीका उच्च अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । नेपालमा रहेका भारतीय कम्पनीले नेपालको विपद्का समयमा आर्थिक एवं भौतिक सहयोग गर्दै आएका […]

Oct 5, 2024 - 03:21
 0
विपद् प्रभावितलाई ओरिएन्टल इन्स्योरेन्स कम्पनीको १५ लाख सहयोग

काठमाडौं । नेपालमा सञ्चालित भारत सरकारको कम्पनी ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले हालैको बाढीपहिरोबाट प्रभावितलाई राहतस्वरुप १५ लाख सहयोग गरेको छ ।

कम्पनीका उच्च अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

नेपालमा रहेका भारतीय कम्पनीले नेपालको विपद्का समयमा आर्थिक एवं भौतिक सहयोग गर्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register