कमल थापा भन्छन्- भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायो

काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले भुटानले पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदान गरेको स्वागत र सम्मानले नेपालीलाई  गौरवान्वित तुल्याएको बताएका छन् । हाल भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई भुटानमा भव्य स्वागत गरिएका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । अध्यक्ष थापाले भनेका छन्-   थिम्पुमा राजा ज्ञानेन्द्रको भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक र रानीसँग […]

Oct 5, 2024 - 03:24
 0
कमल थापा भन्छन्- भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायो

काठमाडौँ ।

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले भुटानले पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रदान गरेको स्वागत र सम्मानले नेपालीलाई  गौरवान्वित तुल्याएको बताएका छन् ।

हाल भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई भुटानमा भव्य स्वागत गरिएका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

अध्यक्ष थापाले भनेका छन्-  

थिम्पुमा राजा ज्ञानेन्द्रको भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक र रानीसँग भेट भएको छ । नेपाल र भुटानका राजसंस्थाका बिच सदैव सुमधुर सम्वन्ध रहँदै आएको छ। राजा ज्ञानेन्द्रलाई प्रदान गरिएको स्वागत र सम्मानले नेपालीलाई गौरवान्वित तुल्याएको छ । यो भेट ऐतिहासिक र कोसेढुङ्गा बन्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register