युट्युब शर्ट्समा अब ३ मिनेट लामो भिडिओ अपलोड गर्न सकिने, के टिकटकलाई टक्कर देला ?

  काठमाडौं । अब युट्युब शर्ट्समा तीन मिनेट लामो भिडिओ अपलोड गर्न सकिने भएको छ । एक ब्लगमार्फत गुगलले आउँदो १५ अक्टोबरदेखि यस्तो व्यवस्था लागु ‍गर्ने जानकारी दिएको हो । हाल युट्युब शर्ट्समा ६० सेकेन्डसम्मको मात्र भिडिओ हाल्न सकिन्छ । तर यो परिवर्तन वर्गाकार अथवा ठाडो आकारको भिडिओमा मात्र लागु हुनेछ । यस परिवर्तनले साना आकारको भिडिओ बनाउने क्रियटरहरूलाई धेरै सहयोग हुने अनुमान गरिएको छ । युट्युब शर्ट्सको प्रतिस्पर्धी कम्पनी टिकटकमा भने यो फिचर यसअघि नै आइसकेको छ । युट्युबको यस परिवर्तनले टिकटकसँगको प्रतिस्पर्धाम...

Oct 5, 2024 - 17:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register