निरीक्षणका लागि गृहमन्त्री लेखक ललिततपुरको बाढीप्रभावित क्षेत्रमा

ललितपुर । गृहमन्त्री रमेश लेखक बाढिपहिरो प्रभावित क्षेत्रको अबलोकन एवं निरीक्षणका लागि ललितुरका विभिन्न स्थानमा पुगेका छन् । पीडितको अवस्था बुझ्न बाढीबाट भएको क्षति निरीक्षणका लागि गृहमन्त्री आज बिहान ललितपुर आएका हुन् । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार गृहमन्त्री लेखकले गोदावरी खोला क्षेत्रमा अवलोकन गरेका छन्। यस क्रममा टीकाभैरव अवलोकन गरेर […]

Oct 6, 2024 - 05:05
 0
निरीक्षणका लागि गृहमन्त्री लेखक ललिततपुरको बाढीप्रभावित क्षेत्रमा

ललितपुर । गृहमन्त्री रमेश लेखक बाढिपहिरो प्रभावित क्षेत्रको अबलोकन एवं निरीक्षणका लागि ललितुरका विभिन्न स्थानमा पुगेका छन् । पीडितको अवस्था बुझ्न बाढीबाट भएको क्षति निरीक्षणका लागि गृहमन्त्री आज बिहान ललितपुर आएका हुन् ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार गृहमन्त्री लेखकले गोदावरी खोला क्षेत्रमा अवलोकन गरेका छन्। यस क्रममा टीकाभैरव अवलोकन गरेर गृहमन्त्री लेखक देवीचौर जाँदै हुनुहुन्छ ।

निरीक्षणपछि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा हुने बैठकमा गृहमन्त्री सहभागी भएर निर्देशन दिने र समन्वयमा भएका कमजोरी र समस्याहरूका बारेमा जानकारी लिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register