प्रकाशमान प्रधानन्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राउतलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । “नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गुर्नभएको छ,” राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै शपथ लिनेछन् […]

Oct 6, 2024 - 07:21
 0
प्रकाशमान प्रधानन्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् ।

राउतलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

“नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गुर्नभएको छ,” राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै शपथ लिनेछन् । त्यसलगत्तै उनले कार्यभार सम्हालेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register