घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६१ हजार ३ सय रुपैयाँ रहेको थियो । आज चाँदीको […]

Oct 6, 2024 - 07:21
 0
घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य तोलाको एक लाख ६१ हजार ३ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । बढेको चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register