दशैंका लागि खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु (तस्विरहरु)

काठमाडौँ । दशैंका लागि खसी, बोका र च्याङ्ग्राको खरिद बिक्री सुरु भएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज २० गते आइतबारदेखि खसी, बोका र च्याङ्ग्राको खरिद बिक्री सुरु गरेको हो । कम्पनीले सार्वजनिक गरेको मूल्यसुची अनुसार जिउँदो खसी, बोका र च्याङ्ग्राको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । जिउँदो […]

Oct 6, 2024 - 09:05
 0
दशैंका लागि खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु (तस्विरहरु)

काठमाडौँ । दशैंका लागि खसी, बोका र च्याङ्ग्राको खरिद बिक्री सुरु भएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज २० गते आइतबारदेखि खसी, बोका र च्याङ्ग्राको खरिद बिक्री सुरु गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको मूल्यसुची अनुसार जिउँदो खसी, बोका र च्याङ्ग्राको मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

जिउँदो खसी र बोकाको छुट पछिको बिक्री मूल्य प्रतिकेजी ६६० रुपैयाँ रहेको छ भने च्याङ्ग्राको बिक्री मूल्य १० रुपैयाँ छुट पश्चात १२ सय २० रुपैयाँ रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस् : 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register