नेप्से आज बन्द रहने

May 25, 2023 - 02:28
 0
नेप्से आज बन्द रहने
नेप्से आज बन्द रहने

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने भएको छ ।आज रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा दिइएको छ ।

सोही कारण आज नेप्से पनि बन्द हुने भएको हो । यसअघि बुधबार नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भएर १ हजार ९५९.१२ अंकमा कायम भएको थियो ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1