आकाश चन्द ११ लाख ५० हजारमा पोखरा एभेन्जर्समा

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले आकाश चन्दलाई टोलीमा आवद्ध गरेको छ । एनपीएलको जारी अक्सनमा ए क्याटगोरीका चन्दलाई पोखराले ११ लाख ५० हजार रुपैयाँमा किनेको हो । उनी राईट आर्म पेसर हुन् ।  

Oct 6, 2024 - 12:25
 0
आकाश चन्द ११ लाख ५० हजारमा पोखरा एभेन्जर्समा

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले आकाश चन्दलाई टोलीमा आवद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा ए क्याटगोरीका चन्दलाई पोखराले ११ लाख ५० हजार रुपैयाँमा किनेको हो ।

उनी राईट आर्म पेसर हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register