एनपीएल अक्सन : देव खनाल १० लाखमा कर्णालीमा आवद्ध

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा मा देव खनाल १० लाख रुपैयाँमा बिक्री भएका छन् । एनपीएलको जारी अक्सनमा उनलाई कर्णाली याक्सले भित्र्याएको हो । राष्ट्रिय टिममा समेत परेका खनाल उदियमान ब्याटर हुन् ।

Oct 6, 2024 - 14:29
 0
एनपीएल अक्सन : देव खनाल १० लाखमा कर्णालीमा आवद्ध

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा मा देव खनाल १० लाख रुपैयाँमा बिक्री भएका छन् ।

एनपीएलको जारी अक्सनमा उनलाई कर्णाली याक्सले भित्र्याएको हो । राष्ट्रिय टिममा समेत परेका खनाल उदियमान ब्याटर हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register