एनपीएल अक्सन : सन्दीप जोरा लुम्बिनी लायन्समा

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सन्दीप जोरा अधिकतम रकममा बिक्री भएका छन् । उनलाई १५ लाख रुपैयाँमा लुम्बिनी लायन्सले आवद्ध गरेको हो । राष्ट्रिय टिमका सदस्य समेत रहिसकेका जोरा ब्याटर हुन् । उनका लागि तीन टोलीले बोली लगाएपछि चिट्ठाबाट निर्णय गरिएको थियो ।

Oct 6, 2024 - 14:33
 0
एनपीएल अक्सन : सन्दीप जोरा लुम्बिनी लायन्समा

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सन्दीप जोरा अधिकतम रकममा बिक्री भएका छन् ।

उनलाई १५ लाख रुपैयाँमा लुम्बिनी लायन्सले आवद्ध गरेको हो । राष्ट्रिय टिमका सदस्य समेत रहिसकेका जोरा ब्याटर हुन् ।

उनका लागि तीन टोलीले बोली लगाएपछि चिट्ठाबाट निर्णय गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register