प्रतिनिधि सभामा आज पनि बजेटमाथिकाे छलफल जारी रहने

Jun 7, 2023 - 01:32
 0
प्रतिनिधि सभामा आज पनि बजेटमाथिकाे छलफल जारी रहने
प्रतिनिधि सभामा आज पनि बजेटमाथिकाे छलफल जारी रहने

काठमाडाैं । प्रतिनिधि सभा बैठकमा आजपनि आर्थिक वर्ष २०८०-८१ काे बजेटमाथि छलफल जारी रहनेछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि धारणा राख्नेछन् । प्रतिनिधि सभामा साेमबारदेखि बजेटमाथि छलफल सुरु भएकाे हाे ।

त्यसअघि मंगलबार बैठकमा करका दर हेरफेरकाे विषयमा प्रमुख प्रतिपक्षी एमाले, रास्वपा र राप्रपाले विराेध जनाएपछि अर्थमन्त्री डा. प्रकाशरण महतले स्पष्टिकरण दिनुभएकाे थियाे ।अर्थमन्त्री महतले जेठ १५ गते संघीय संसद्काे दुवै सदनका संयुक्त वैठकमा बजेट सार्वजनिक गर्नुभएकाे थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1