एनपीएल अक्सन: देव खनाललाई कर्णालीले किन्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान देव खनाललाई कर्णाली याक्सले किनेको हो ।  आइतबार भएको अक्सनमा खनाललाई कर्णालीले १० लाखमा किनेको हो । कर्णाली याक्स फ्रेन्चाईजीको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।

Oct 6, 2024 - 14:56
 0
एनपीएल अक्सन: देव खनाललाई कर्णालीले किन्यो

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान देव खनाललाई कर्णाली याक्सले किनेको हो । 

आइतबार भएको अक्सनमा खनाललाई कर्णालीले १० लाखमा किनेको हो । कर्णाली याक्स फ्रेन्चाईजीको मार्की खेलाडी सोमपाल कामी रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register