छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरियो

मुगु । कर्णालीको प्रसिद्ध छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरिएको छ । लिंगो फेरिएसँगै यहाँ दसैं सुरु भएको छ ।सुरक्षाकर्मी र गाउँलेले बाजागाजासहित घटस्थापनाको दिन रारा वन क्षेत्रबाट सल्लोको लिंगो ल्याएर फेरेका हुन् । छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेको छायाँनाथ ऋणमोक्ष मन्दिरमा घटस्थापनाका दिन ५२ हाते लिंगो फेर्ने चलन रहेको मन्दिरका पुजारी आश्विनी […]

Oct 5, 2024 - 08:48
 0
छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरियो

मुगु ।

कर्णालीको प्रसिद्ध छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरिएको छ । लिंगो फेरिएसँगै यहाँ दसैं सुरु भएको छ ।
सुरक्षाकर्मी र गाउँलेले बाजागाजासहित घटस्थापनाको दिन रारा वन क्षेत्रबाट सल्लोको लिंगो ल्याएर फेरेका हुन् ।


छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेको छायाँनाथ ऋणमोक्ष मन्दिरमा घटस्थापनाका दिन ५२ हाते लिंगो फेर्ने चलन रहेको मन्दिरका पुजारी आश्विनी कुमार हमालले बताए । मन्दिरमा लिंगो फेरिएसँगै स्थानीयले घरघरमा जमरा राखेर दसैं सुरु हुने उनको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register