ब्याचलर्समा साइबर सेक्युरिटीको छुट्टै कोर्स पढाउँदै काठमाडौं विश्ववविद्यालय

काठमाडौं । अब काठमाडौं विश्वविद्यालयले समेत स्नातक तहमा साइबर सेक्युरिटी पढाउने भएको छ । युलेन्स एजुकेसन फाउन्डेसन (यूईएफ)सँग साझेदारी गर्दै विश्वविद्यालयले ब्याचलर अफ टेक्नोलोजी (बी टेक) इन साइबर सेक्युरिटी पढाउन लागेको हो । आगामी शैक्षिक सत्र (सन् २०२५)देखि सञ्चालनमा आउने यस चार वर्षे शैक्षिक कार्यक्रममा सुरुमा ३० जना विद्यार्थीलाई मात्र भर्ना लिइने विश्वविद्यालयले जनाएको छ । यस विषय अन्तर्गत  विद्यार्थीहरूलाई साइबर सुरक्षा, मसिन लर्निङ र यीसँग सम्बन्धित विषयमा ज्ञान प्रदान गरिने छ ।  अहिले कोर्सको बारेमा विस्तृ...

Oct 8, 2024 - 08:37
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register