वितरक कम्पनीसँग स्पेयर पार्ट्स नहुँदा किया निरो ईभी १.५ वर्षसम्म सर्भिस सेन्टरमै थन्किएपछि…

  काठमाडौं । कोरियन कम्पनी कियाको एक विद्युतीय गाडी स्पेयर पार्ट्स अभावमा करिब डेढ वर्षसम्म सर्भिस सेन्टरमै थन्किएको तथ्य बाहिरिएको छ । नेपालका लागि कियाको आधिकारिक वितरक कम्पनी कन्टिनेन्टल ट्रेडिङको लापर्बाहीले एक जना विद्युतीय सवारी धनीले नसोचेको दुःख पाएका हुन् ।  २८ भदौ २०७९ को मितिमा काठमाडौं, कमलपोखरी स्थित सिटी सेन्टरको पार्किङबाट निस्किने क्रममा उक्त ईभी दुर्घटनामा परेको थियो । अन्डरग्राउन्ड पार्किङबाट उकालोमा एक्सिलेरेटर थिचेपछि गाडी उत्तिएको, स्टेरिङ समेत नमोडिएको र एक्सिलेरेटर दबेको दबिई रहँदा ...

Oct 6, 2024 - 11:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register