१२० हर्ज रिफ्रेश रेट, ५ हजार एमएएच ब्याट्री अनि २५ वाट फास्ट चार्जिङ युक्त सस्तो स्मार्टफोन

काठमाडौं । सस्तो स्मार्टफोन खोजी रहेकाहरूलाई लक्षित गर्दै टेक्नोले स्मार्ट गो वन बजारमा ल्याएको छ । ‘फोनको सुपर स्टार’ ट्यागलाइनसहित कम्पनीले हालै यो फोन नेपाली बजारमा भित्र्याएको हो ।  सस्तो मोडेल भए पनि कम्पनीले यस फोनमा १२० हर्जको रिफ्रेश रेट र ८ जीबीसम्मको र्‍याम दिएको छ । यस फोनको मुख्य विशेषतामा एआई नोइज क्यान्सिलेसन रहेको छ । जसले होहल्ला भएको ठाउँमा कुराकानी गर्दा पनि स्पष्ट आवाज सुन्न सहयोग गर्ने कम्पनीको दाबी छ ।  यस फोनमा ६.६७ इन्चको ७२०*१६०० एचडी रेजोलुसनको डिस्प्ले पाउन सकिन्छ । जसम...

Oct 3, 2024 - 13:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register