धादिङमा बुलेरो दुर्घटना हुँदा १० जना घाईते

धादिङ । धादिङको सिद्दलेक गाउँपालिका–६ पिप्ले नजिकै बोलेरो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धादिङबेसी मलेखु सडकखण्डको परेवाटारबाट खाद्यान्न र यात्रु साधारण बोकेर रैकरतर्फ जाँदै गरेको बोलेरो ग १ ज ७८६७ नम्बरको बलेरो जीप दूर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी निरिक्षक प्रहाद सिलवालले बताए । घाइतेमध्ये ६ जनालाई धादिङ […]

Oct 8, 2024 - 17:23
 0
धादिङमा बुलेरो दुर्घटना हुँदा १० जना घाईते

धादिङ ।

धादिङको सिद्दलेक गाउँपालिका–६ पिप्ले नजिकै बोलेरो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

धादिङबेसी मलेखु सडकखण्डको परेवाटारबाट खाद्यान्न र यात्रु साधारण बोकेर रैकरतर्फ जाँदै गरेको बोलेरो ग १ ज ७८६७ नम्बरको बलेरो जीप दूर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी निरिक्षक प्रहाद सिलवालले बताए ।

घाइतेमध्ये ६ जनालाई धादिङ अस्पताल उपचारका लागि लगिएको स्थानीय उद्धारकर्मी राजु उपाध्यायले जानकारी दिए । सबै घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ । बाँकी सामान्य घाइते भएकाहरूकाे उपचारका लागी स्थानीय अस्पतालमा लगिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register