एक मात्र यस्तो जनावर, जसको दूध कालो हुन्छ

काठमाडौं । सबै जनावरहरूको दूधको रंग सामान्यतया सेतो हुन्छ । तर, केही जनावरहरू छन्, जसको दूधको रंग फरक–फरक हुन्छ, जस्तै- गुलाबी, निलो र केही अवस्थामा पहेँलो पनि । यद्यपि एउटा यस्तो जनावर छ, जसको दूध सबैभन्दा फरक कालो रंगको हुन्छ । के तपाईंलाई त्यो जनावरको नाम थाहा छ ? यदि छैन भने, हामी तपाईंलाई यो […]

Oct 9, 2024 - 11:53
 0
एक मात्र यस्तो जनावर, जसको दूध कालो हुन्छ

काठमाडौं । सबै जनावरहरूको दूधको रंग सामान्यतया सेतो हुन्छ । तर, केही जनावरहरू छन्, जसको दूधको रंग फरक–फरक हुन्छ, जस्तै- गुलाबी, निलो र केही अवस्थामा पहेँलो पनि ।

यद्यपि एउटा यस्तो जनावर छ, जसको दूध सबैभन्दा फरक कालो रंगको हुन्छ । के तपाईंलाई त्यो जनावरको नाम थाहा छ ? यदि छैन भने, हामी तपाईंलाई यो रोचक तथ्य बारे जानकारी दिनेछौँ ।

त्यसअघि दूधमा के पाइन्छ भनेर जानौँ- दूधमा प्रोटीन, भिटामिन १२, क्याल्सियम, पोटासियम, फस्फोरस जस्ता धेरै महत्त्वपूर्ण तत्त्वहरू पाइन्छ । यी तत्त्वहरूले हड्डी र दाँतलाई बलियो बनाउँछ ।

दूधको सेतो रंग यसमा रहेको केसिनको कारणले आउँछ । केसिन क्याल्सियम र फस्फेटसँग मिलेर स–साना कणहरू बनाउँछ, जसलाई मिसेल भनिन्छ । मिसेलको कारणले नै दूधको रंग सेतो देखिन्छ ।

अब जान्नौ कालो गैँडाले कालो दूध दिन्छ । यसलाई अफ्रिकी ब्ल्याक राइनोको नामले पनि चिनिन्छ । कालो गैँडाको दूधमा सबैभन्दा कम फ्याट्स हुन्छ । आमा गैँडाको दूध पानीजस्तै हुन्छ । यसमा मात्र ०.२ प्रतिशत फ्याट्स हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register