भीमफेदीमा बस दुर्घटना, ५ जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित गोल्फिङबेंसीमा बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ  काठमाडौंको कोटेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको बस सडकबाट करिब २० मिटर तल झरेको एक स्थानीयले जानकारी दिए । हो ।  पाँचजना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  प्रहरी निरीक्षकको कमाण्ड उद्धारका […]

Oct 9, 2024 - 16:21
 0
भीमफेदीमा बस दुर्घटना, ५ जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित गोल्फिङबेंसीमा बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।

बुधबार साँझ  काठमाडौंको कोटेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको बस सडकबाट करिब २० मिटर तल झरेको एक स्थानीयले जानकारी दिए । हो ।  पाँचजना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले  प्रहरी निरीक्षकको कमाण्ड उद्धारका लागि खटिएको जनाएको छ । प्रहरीका अनुसार बसमा करिब ३५ जना यात्रु सवार छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register