मेचीपुलबाट लागुऔषधसहित एक युवा पक्राउ

मेचीनगर, २५ असोज । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । बिहीबार राति लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पुरानो मेचिपुल हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–२ का २१ वर्षीय दुर्गा दर्जीलाई शंका लागी चेक जाँच निजको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लाष्टिकसहित २ ग्राम फेला परेकोले नियन्त्रणमा [...] The post मेचीपुलबाट लागुऔषधसहित एक युवा पक्राउ appeared first on Jhapa Online.

Oct 11, 2024 - 01:58
 0
मेचीपुलबाट लागुऔषधसहित एक युवा पक्राउ

मेचीनगर, २५ असोज । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

बिहीबार राति लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ पुरानो मेचिपुल हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–२ का २१ वर्षीय दुर्गा दर्जीलाई शंका लागी चेक जाँच निजको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लाष्टिकसहित २ ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post मेचीपुलबाट लागुऔषधसहित एक युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register