भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भिड (तस्वीरहरु)

नवरात्रको महाअष्टमी–नवमीमा सवारीसाधन तथा औजारहरूको पूजा गरेमा औजार तथा साधनहरू धेरै समय टिक्ने विश्वास सहित विशेष पूजा गर्ने प्रचलन रहिआएको छ

Oct 11, 2024 - 04:33
 0
भद्रकालीमा सवारीसाधन पूजा गर्नेको भिड (तस्वीरहरु)

काठमाडाैं । बडा दशैं अन्तर्गत आज (शुक्रबार) महानवमीको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा बिहानै देखि सवारीसाधन पूजा गर्नेको भिड लागेको छ।

आफ्नो सवारीसाधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ महानवमीको दिन सवारीसाधनको पूजा गर्ने धार्मिक परम्परा रही आएको छ।

नवरात्रको महाअष्टमी–नवमीमा सवारीसाधन तथा औजारहरूको पूजा गरेमा औजार तथा साधनहरू धेरै समय टिक्ने विश्वास सहित विशेष पूजा गर्ने प्रचलन रहिआएको छ।

तस्वीरहरु:-

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register