नेसन्स लिग : फ्रान्सले इजरायललाई हरायो

काठमाडौं। नेसन्स लिग फुटबलमा फ्रान्सले इजरायललाई पराजित गरेको छ। बिहीबार भएको खेलमा फ्रान्सले इजरायललाई ४–१ को गोलअन्तरले पराजित गरेको हो। फ्रान्सका टोलीमा कप्तान केलियन एमबाप्पेको अनुपस्थिति भएपनि क्रिस्टोफर नकुन्कुको प्रदर्शनले फ्रान्सको जितलाई सहज बनायो। फ्रान्सका लागि नकुन्कु सहित इडुवार्डो कामाविङ्गा, गुएन्डौजी र बारकोलाले गोल गरेका थिए । इजरेलका गेन्डेलमेनले एक गोल फर्काएका थिए ।  

Oct 11, 2024 - 06:57
 0
नेसन्स लिग : फ्रान्सले इजरायललाई हरायो

काठमाडौं। नेसन्स लिग फुटबलमा फ्रान्सले इजरायललाई पराजित गरेको छ।

बिहीबार भएको खेलमा फ्रान्सले इजरायललाई ४–१ को गोलअन्तरले पराजित गरेको हो।

फ्रान्सका टोलीमा कप्तान केलियन एमबाप्पेको अनुपस्थिति भएपनि क्रिस्टोफर नकुन्कुको प्रदर्शनले फ्रान्सको जितलाई सहज बनायो।

फ्रान्सका लागि नकुन्कु सहित इडुवार्डो कामाविङ्गा, गुएन्डौजी र बारकोलाले गोल गरेका थिए । इजरेलका गेन्डेलमेनले एक गोल फर्काएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register