पूर्वराजाबाट टीका थाप्न सर्वसाधारणको लर्को (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका लगाइदिएका छन् । शनिबार दिउँसो आफ्नै निवासमा पूर्वराजा शाहले सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् । पूर्वराजाकहाँ टीका लगाउन सर्वसाधारणको लर्को लागेको छ । अभिनेत्री मनिषा कोइराला पनि टीका थाप्न त्यहाँ पुगेकी थिइन् ।  

Oct 12, 2024 - 12:37
 0
पूर्वराजाबाट टीका थाप्न सर्वसाधारणको लर्को (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका लगाइदिएका छन् ।

शनिबार दिउँसो आफ्नै निवासमा पूर्वराजा शाहले सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् ।

पूर्वराजाकहाँ टीका लगाउन सर्वसाधारणको लर्को लागेको छ । अभिनेत्री मनिषा कोइराला पनि टीका थाप्न त्यहाँ पुगेकी थिइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register