बुद्ध एयरको जहाजको इन्जिनमा समस्या

काठमाडौँ । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौँबाट बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएको हो । ३५ जना यात्रु बोकेर उडेको जहाजमा समस्या देखिएपछि उडेको १५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थानमा आकस्मिक अवतरण गरिएको हो । उडान नम्बर १०० नाइन एन एजेएस कलसाइन भएको बुद्ध एयरको जहाजको […]

Oct 17, 2024 - 06:47
 0
बुद्ध एयरको जहाजको इन्जिनमा समस्या

काठमाडौँ । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । काठमाडौँबाट बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएको हो ।

३५ जना यात्रु बोकेर उडेको जहाजमा समस्या देखिएपछि उडेको १५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थानमा आकस्मिक अवतरण गरिएको हो ।

उडान नम्बर १०० नाइन एन एजेएस कलसाइन भएको बुद्ध एयरको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register