२.४७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बजार बन्द हुँदा नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा आइपुगेको छ । आज सात अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ८९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ । १३ […]

Oct 17, 2024 - 11:17
 0
२.४७ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । बजार बन्द हुँदा नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा आइपुगेको छ ।

आज सात अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ८९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कुमारी बैंकको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो बैंकको ३३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ६ वटाको परिसूचक घटेको छ भने ६ वटाको बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register