अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। टेक्सासस्थित ग्रान्ड प्रेरिमा केही समयमा सुरु हुने खेलमा टस जितेर अमेरिकालले पहिले बलिङ रोजेको हो। यससँगै नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो। नेपाल र अमेरिकाबीच ३ टी २० खेल हुनेछ। दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ। टि २० सिरिजपछि नेपालले अमेरिका र […]

Oct 18, 2024 - 01:11
 0
अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

टेक्सासस्थित ग्रान्ड प्रेरिमा केही समयमा सुरु हुने खेलमा टस जितेर अमेरिकालले पहिले बलिङ रोजेको हो। यससँगै नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो।

नेपाल र अमेरिकाबीच ३ टी २० खेल हुनेछ। दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ।

टि २० सिरिजपछि नेपालले अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register