अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टेक्सासस्थित ग्रान्ड प्रेरिमा केही समयमा सुरु हुने खेलमा टस जितेर अमेरिकालले पहिले बलिङ रोजेको हो। यससँगै नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो। नेपाल र अमेरिकाबीच ३ टी २० खेल हुनेछ। दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ।

Oct 18, 2024 - 00:59
 0
अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

टेक्सासस्थित ग्रान्ड प्रेरिमा केही समयमा सुरु हुने खेलमा टस जितेर अमेरिकालले पहिले बलिङ रोजेको हो। यससँगै नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो।

नेपाल र अमेरिकाबीच ३ टी २० खेल हुनेछ। दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register