टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ। बंगलाचुली गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घोराहीबाट बंगलाचुलीतर्फ जाँदै गरेको रा१ ख १८५७ नम्बरको टिप्पर सोमबार बिहान १ बजे बंगलाचुली-४, जुम्लेपानीमा दुर्घटना हुँदा चालक गढवा गाउँपालिका -७ का २९वर्षीय प्रभु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। टिप्पर पल्टिएर सडकदेखि ८० मिटर तल पुगेको छ।

Oct 18, 2024 - 07:52
 0
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

दाङ।

बंगलाचुली गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घोराहीबाट बंगलाचुलीतर्फ जाँदै गरेको रा१ ख १८५७ नम्बरको टिप्पर सोमबार बिहान १ बजे बंगलाचुली-४, जुम्लेपानीमा दुर्घटना हुँदा चालक गढवा गाउँपालिका -७ का २९वर्षीय प्रभु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

टिप्पर पल्टिएर सडकदेखि ८० मिटर तल पुगेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register