सन्दीपले पाए अमेरिकाको भिसा, आजै उड्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अमेरिकाको भिसा प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गर्दै लामिछानेले भिसा पाएको जानकारी गराएको हो । लामिछाने आज बेलुका नै अमेरिका उड्ने कार्यक्रम रहेको क्यानले जनाएको छ । अब सन्दीपले स्कटल्याण्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म सञ्चालन हुने […]

Oct 18, 2024 - 10:23
 0
सन्दीपले पाए अमेरिकाको भिसा, आजै उड्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अमेरिकाको भिसा प्राप्त गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गर्दै लामिछानेले भिसा पाएको जानकारी गराएको हो ।

लामिछाने आज बेलुका नै अमेरिका उड्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

अब सन्दीपले स्कटल्याण्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म सञ्चालन हुने लिग–२ मा नेपालको लागि खेल्ने बाटो खुलेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register