अमेरिकाविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले तेस्रो विकेट लिएको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका हुन्। उनले अमेरिकाका आरोन जोन्स लाई ७ रनमा एलबीडब्लू आउट गरेका हुन्। यसअघि दीपेन्द्र सिंह ऐरी र करण केसीले नेपालका लागि १ १ विकेट लिए। १४ ओभरमा ३ विकेटको क्षतिमा अमेरिकाले ११० रन […]

Oct 20, 2024 - 04:07
 0
अमेरिकाविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं। अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले तेस्रो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका हुन्।

उनले अमेरिकाका आरोन जोन्स लाई ७ रनमा एलबीडब्लू आउट गरेका हुन्।

यसअघि दीपेन्द्र सिंह ऐरी र करण केसीले नेपालका लागि १ १ विकेट लिए।

१४ ओभरमा ३ विकेटको क्षतिमा अमेरिकाले ११० रन बनाएको छ।

नेपालले दिएको १७१ रनको लक्ष्यमा अमेरिकाले जवाफी ब्याटिङ गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register